Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थय कार्यालय, बारा, कलैया

कलैया उप महा नगरपालिका , नेपाल

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थय कार्यालय, बारा, कलैया

कलैया उप महा नगरपालिका , नेपाल

नया 2078-09-05

                                                पालिकामा भएको कमीकमजोरीहरु

  • खरिद योजना अनुसार गाडी खरिद नभएको
  • प्लेनको बोर्डिंग पास पेस नभएको
  • ई.सुमनको त.भ.बैंकमा पठाएको
  • सवारीसाधन कार्यालयमा दाखिला नगरी रकम भुक्तानी भुक्तानी गरको
  • भ्याट समेतको रकमा टि डी एस कट्टा गरको
  • आन्तरिक श्रोत को रकम समयमा बैंक दाखिला नभएको
  • पारिश्रमिक रकम बढी भुक्तानी भएको
  • श्रोत रकम मा टि डी एस कट्टा नगरको

म त्यस पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको भए तपसिल बमोजिम गर्थे |

  • खरिद योजना अनुसारमात्र गाडी खरिद गर्थे|
  • पे .फ गर्दा नै बोर्डिंग पास पेश गर्न लगाउथे
  • ई.सुमनको त.भ.भुक्तानी गर्दिनथे
  • कार्यालमा सबारी साधन दाखिला गरि मात्र रकम भुक्तानी गर्थे|
  • भ्याट बाहेकको रकममा टि डी एस कट्टा गरि रकम भुक्तानी गर्थे|
  • आन्तरिक श्रोत को रकम बैंक दाखिला सोहि दिन बैंक दाखिला गराउथे
  • पारिश्रमिक योग्य रकम मात्र  भुक्तानी गराउथे
  • श्रोत रकम मा टि डी एस कट्टा गराउथे

माथि भएको तुरुट्टीहरु भबिस्यमा नहुन लाई सबै कर्मचारीहरुको मिटिंगमा छलफल गरि प्रतिबद्ता गराउथे

 

 

 

 

 

 

राम नरेश यादव

तथ्यांक अधिकृत

स्वास्थ्य कार्यालय ,बारा


पछिल्लो अपडेट गरिएको : 2081-01-07 12:12:18
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers